Все жанры
Джаз&Фанк
Исполнители
Классическая
Легкая
Международная
Поп
Разговорное радио
Религия
Ретро
Рок
Фолк
Электронная
Другое
सामुदायिक संचार सहकारी सस्था लिमिटेडद्वारा संचालित सामुदायिक रेडियो सर्लाही जिल्लाको सवै भन्दा जेठो रेडियो हो । सर्लाहीको हरिवनमा रहेको यो रेडियोले २०६६ साल जेठ १८ गते देखि प्रशारण सुरु गरेको थियो । देशका सवै जसो जिल्लामा रेडियो स्थापना भईसक्दा पनि सर्लाहीवासी भने संचारको यो महत्वपुर्ण माध्यमवाट वन्चीत भए पछि यो रेडियो स्थापना गरिएको हो । सुरुमा २७ जना स्थानीयवासीले डिभिजन सहकारी कार्यालयमा सस्था दर्ता गरेको यो सहकारी सस्थामा हाल 210 भन्दा वढी शेयर सदस्य रहनु भएको छ । सस्थामा १००० देखि १ लाख २५ हजारसम्म शेयर लगानी गर्ने सदस्यहरु यो सस्थामा रहनु भएको छ । जिल्ला विकास समिती, गाउ विकास समिती, शैक्षिक सस्था, सहकारी, गैर सरकारी सस्था र विभिन्न क्षेत्रका व्यक्तित्वहरु यस सस्थाका शेयर सदस्य रहनु भएको छ ।
Контакты радиостанции
Телефон: | +977 46530617 |
Сайт: | www.radiosarlahi.org |
Email: | [email protected] |
Время в городе Джанакпур: 13:15, 13.05.2023