Все жанры
Джаз&Фанк
Исполнители
Классическая
Легкая
Международная
Поп
Разговорное радио
Религия
Ретро
Рок
Фолк
Электронная
Другое
झापामा प्रसारण केन्द्र रहेको यस रडियोको प्रसारण झापा, ईलाम ,पांचथर, मोरंग ,सुनसरी का भू भागमा स्पष्ट सुन्न सकिन्छ । ताप्लेजुंग र तेर्हथुम केही भू भागमा पनि स्पष्ट रहेको छ ।नेपालीहरुको बाहुल्यता रहेको भारतिय शहरहरु दार्जीलिंग ,सिलिगुरी पनि प्रशारण स्पष्ट सुन्न सकिन्छ ।२०७१ साल कार्तिक र मंसिर महिनामा गरिएको सर्वेक्षणले यस रेडियोका १० लाख भन्दा धेरै नियमित श्रोता रहेको देखाएको छ । रेडियोले समाजको वृहत्तर हितलाई ध्यानमा राखी आफ्रनो यस्तो लक्ष्य निर्धारित गरेको छ ।लोकतान्त्रिक विकासकालागी अत्याबस्यक पारदर्शी,विभेदरहित,सुशासित,लोककल्याणकारी र सम्वृद्ध समाजको निर्माण गर्ने लक्ष्य रहेको छ ।आफ्नो लक्ष्य प्राप्त गर्न रेडियोले निम्न उद्धेश्यहरु बोकेको छ । १. सहि,सन्तुलित र विश्वसनिय र समाचार र प्रशारण गरी समाजलाई सुसूचित गर्ने । २. समाजका लागि आबस्यक र उपयोगी शिक्षामुलक कार्यक्रमहरुको उत्पादन र प्रशारण गर्ने । ३.समाजको स्वस्थ बिकासका लागी स्वस्थ मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रशारण गर्ने ।
Контакты радиостанции
Адрес: | Bhadrapur Road Birtamod Jhapa |
Телефон: | +977 023 545660/023 545888/023545866 |
Сайт: | www.aaganfm.com.np |
Email: | [email protected] |
Facebook: | @654943127932921 |
Время в городе Jhāpā Bajār: 14:27, 13.05.2023